महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २३.७४ रुपैयाँ कायम गरेको छ । गत आवको चैत मसान्तको तुलनामा चालु आवको यसै अवधिमा २० प्रतिशतले चुक्ता पूँजी बढाएको यस विकास बैंकको समीक्षा अवधिमा ७.६४ रुपैयाँले इपिएस बढेको हो । बोधराज देवकोटा…