स्वाभिमान लघुवित्तले कति दिने भयो लाभांश ?

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ९.५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५ प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। फागुन १५ गते शुक्रबार गते…