काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसुचक (नेप्से) ६.०३ अंकले बढेर २६५४.९३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३३५ कम्पनीका १ करोड ५३ हजार १४५ कित्ता सेयरहरु ४४ हजार २०४ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार…