नेष्डो समृद्ध लघुवित्तको आईपीओ सूचीकृत, सोमबारदेखि कारोबार

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर नेष्डोले सूचीकरण गराएको हो । आइतबार सेयर सूचीकृत भएसँगै संस्थाको आईपीओ भोलिदेखि दोश्रो बजारमा लगानीकर्ताले कारोबार गर्न सक्नेछन् । कम्पनीको चैत १४ गतेदेखि धितोपत्रको दोस्रो बजारमा सोमबारदेखि कारोबार सुचारु…