सुनको मूल्य प्रतितोला एक लाख तल झर्यो, चाँदीको पनि घट्यो

मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावााला सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख…