थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको १५ प्रतिशतले हुन आउने ७ लाख ३८ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो । यसमध्ये सर्वसाधारणमा जारी सेयरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता…