सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब लैजाँदै, तरलतामा झनै दबाव पर्ने

सरकारले बैंकिङ प्रणालीबाट आन्तरिक ऋण स्वरुप ५ अर्ब रुपैयाँ लैजाने भएको छ। सरकारले पुरानो तिर्नुपर्ने ५ अर्ब रुपैयाँ बरावरको ट्रेजरी बिल्सको नविकरणसंगै सोही रकम बरावरको नयाँ निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव जटिल बन्दै गएको छ । बैंक वित्तीय संस्थाले दैनिक तरलता व्यवस्थापनका लागि नेपाल…