अमेरिकाबाट ८० अर्ब अनुदान सहयोग स्वीकार गर्ने सरकारको निर्णय

सरकारले अमेरिकाबाट ८० अर्ब अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। गत चैत ३० को मन्त्रिपरिषद बैठकले युएसएआइडीबाट ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। ‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलियन डलर  (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार…