सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपालको इतिहासमा बुधबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ कायम गरिएको छ । यो मूल्य नेपालको इतिहासमा हालसम्मकै उच्च मूल्य…