‘काठमाण्डौं अर्गानिक’ ५० जिल्लाका ८ हजार किसानको ‘टेको’

उपभोक्ताहरु सचेत हुँदै गर्दा बजारमा अर्गानिक कृषि उत्पादनको माग दैनिक बढ्न थालेको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको कारण अर्गानिक तरकारी तथा फलफूलको माग बढेको हो । केही वर्ष पहिला सहरियाहरूमा विदेशी खानाको मोह बढ्दो थियो, तर शिक्षा, चेतना र आम्दानीका स्रोतहरु बढ्न थालेपछि अर्गानिक कृषि उत्पादन उपभोग गर्ने मोह बढ्न थालेको छ ।…