महालक्ष्मी विकास बैंक, सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २९ गते मंगलबार महालक्ष्मी विकास बैंक, सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । तीन कम्पनीको कुल ७२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सूचीकृत भएको हो । स्टकका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज तीन कम्पनीको कुल ७२ लाख ७० हजार ८८९ दशमलव ४२७३…