‘टी प्लस टू’ मा कारोबार सेटलमेन्ट नगर्ने ब्रोकर कारवार्हीमा पर्ने

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कारोबार भएको दिन बाहेक दुई कार्य दिन ‘टी प्लस टू’ भित्र सम्पन्न नगर्ने ब्रोकर कम्पनी कारवार्हीमा पर्ने भएका छन् । आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ‘टी प्लस टू’ मा सेटलमेन्ट नगर्ने ब्रोकर भेटिए तुरुन्तै कारबाही गर्ने बताएका हुन् । लगानीकर्ताको धितोपत्र बिक्रीको रकम समयमा नै…