नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले चैत ९ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चैत ९ गते केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाण्डौंमा बिहान ११ बजे बोलाएको हो । सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत (१० कित्ता…