फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भलाम्दिर पुटिनले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गर्ने अनुमति दिएपछि रसिया र युक्रेन बीचयुद्ध सुरु भएको छ । युक्रेनका पूर्वी सहर लगायतका विभिन्न सहरहरुमा भएको हमला पछि युद्धले थप भयङ्कर रुप लिएको छ । रुस र युक्रेनबीच युद्ध हुनु र पश्चिमा देशहरुले रुसमा कठीन आर्थिक प्रतिबन्ध लगाउनुले रुसी अर्थतन्त्रमा मात्रै…