नेपाल आयल निगम लिमिटेडले आज (चैत २५ गते) शुक्रबार ४० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, टेकु, काठमाडौंमा दिउँसो १ बजे सभा बोलाएको छ । सभाले ४० औं साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको…