नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब १९ लाख वटा आवेदन, २७.९८ गुणा बढी माग

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीआ) मा तेस्रो दिन शुक्रबार ३ बजेसम्ममा नै करिब १९ लाख आवेदन परेको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८ लाख ६१ हजार रुपेयाँ बराबरको…