सुनको भाउमा लगातार गिरावट, आजको भाउ कति ?

स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । मंगलबार २ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः ८ सय रुपैयाँले घटेको हो । आज घटेसँगै सुनको भाउ १ लाख ११ हजार रुपैयाँमा पुगेको छ । हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैबिच आज…