काठमाडौं । जेन–जी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययन गराउन गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । ग्रुपले सो सम्बन्धमा विद्यालय र अभिभावसँग त्रिपक्षीय सम्झौता गरेको छ । गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा ग्रुपले त्रिपक्षीय सम्झौता गरिएको जनाएको छ । पहिलो चरणमा मंगलबार गोल्याण टावरमा आयोजित कार्यक्रममा ६ जना…