बलेफी हाइड्रोपावरको आईपीओमा ४.३८ करोडको आवेदन, २६ सयले भरे

बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आइतबार बेलुका साँझ पाँच बजेसम्ममा ४ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ । कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि आईपीओ जारी गरेको हो । फागुन ८ गते आइतबार साँझ ५ बजेसम्ममा ४ करोड ३८ लाख ५९…