राष्ट्र उत्थानको आईपीओमा १५.८४ लाख वटा आवेदन, २३.५१ गुणा बढी माग

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा दोस्रो दिन बिहीबार सवा पाँच बजेसम्ममा १५ लाख ८४ हजार वटा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन ५ गते साँझ ५ः१७ बजेसम्ममा १५ लाख ८४ हजार ९५९ वटा आवेदन परेको हो । उल्लेखित आवेदनबाट १ अर्ब ८६ करोड ८१ लाख…