आइएमई जनरल इन्स्योरेन्सको हकप्रद फागुन २२ गतेदेखि

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) ले फागुन २२ गतेदेखि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता अनुपातमा४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । इन्स्योरेन्सले जारी गर्ने एक सय रुपैयाँ अंकित…