सर्वसाधारणमा फागनु ११ गते बुधबारदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको नेष्डो समृद्ध लघुवित्तले ६ महिनामा नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १३ करोड २३ लाख ७१ हजार रहेकोमा १८.८७ प्रतिशतले…