शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाला सुन तोलामा ९६ हजार १०० रुपैयाँ र तेजावी…