राष्ट्र उत्थानको साढे ८ करोडको आईपीओ खुल्यो, फागुन ८ गतेसम्म आवेदन दिन सकिने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) फागुन ४ गते बुधबारदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी…