ज्योति विकास बैंक र नेपाल ल्यूव आयलको बोनस सेयर सूचीकृत

ज्योति विकास बैंक र नेपाल ल्यूव आयलको बोनस सेयर फागुन २ गते सोमबार सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार ज्योति विकास बैंकको चुक्ता पूँजीको ११ प्रतिशतले हुन आउने ४२ लाख २९ हजार ३०५ दशमलव ०६ कित्ता र नेपाल ल्यूव आयलको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ९० हजार ५३ कित्ता बोनस…