उपभोक्ता खर्चमा वृद्धि भएसँगै जापानी अर्थतन्त्र उकासिँदै

कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि उपभोत्ता खर्चमा वृद्धि हुँदा जापानी अर्थतन्त्रमा सुधार आएको छ । आर्थिक वर्ष २०२१ को अन्तिम त्रैमासमा ५.४ प्रतिशतले आर्थिक दर वृद्धि हुँदा जापानको अर्थतन्त्रमा सुधार आएको हो । युक्रेन र रुसबीचको बढ्दो राजनीतिक द्धन्दले गर्दा सुधारात्मक देखिएको अर्थतन्त्रमा समस्या निम्त्याउन सक्ने विचार जापानी केन्द्रिय बैंक, बैंक अफ जापान (बीओजे)का…