नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७० प्रतिशत घट्यो

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।गत आवको यसै अवधिमा ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीके नाफा समीक्षा अवधिमा ६९.६४ प्रतिशतले घटेको हो । इन्स्योरेन्सले सेयर लगानीमा १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ नोक्सानी बापत छुट्याएका कारण…