शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट, भाउ कति ?

शुक्रबार सुनको मूलयमा सामान्य गिरावट देखिएको छ । बिहीबार तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलामा ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा…