विजय लघुवित्तको नाफा ६% घट्यो, EPS ४२.७९ रुपैयाँमा संकुचित

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा ६.११ प्रतिशतले घटेको छ । पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ७ करोड २९ लाख १३ हजार रुपैयाँ…