नेपाल दुरसञ्चार प्राधिकरणले उपभोक्ता अधिकार दिवसका सन्दर्भमा डिजिटल उपभोक्तालाई सम्बोधन गर्नेगरी आयोजना गरेको 'फेयर डिजिटल कन्जुमर राइट्स फर डिजिटल ट्रान्सफरमेशन' विषयक अन्तरक्रिका सहभागीहरुले डिजिटल उपभोक्ताहरूको साक्षरता बढाउन काम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा संवोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुष्ठ अर्यालले यस क्षेत्रमा सरकारले गरेका कामहरू पर्याप्त नभएको, समयसापेक्ष अपडेट हुन…