नेपाल राष्ट्र बैंकले फागुन ८ गते आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ५ वर्षे अवधिको विकास ऋणपत्र २०८३ ’च’ जारी गर्न लागेको हो। सोमबार निष्काशन हुने ऋणपत्रको बोलकबोल प्रक्रियाबाट बिक्री हुनेछ । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय…