प्रोग्रेशिभ फाइनान्स लिमिटेड (PROFL) ले पुस ३० गते आह्वान गरेको साधारण सभा स्थगित गरेको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ । कम्पनीको पुस २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद…