आइएमई जनरल इन्स्योरेन्स (IGI) ले कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । चुक्ता पूँजीको ४० प्रतिथशत हकप्रद जारी गर्न लागेको यस कम्पनीले सर्वसाधारण सेयरधनीलाई हकप्रद निष्कासन गर्नुपूर्व सञ्चालक लगायत आधारभूत सेयरधनीहरुसँग रकम मागको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम चुक्ता पूँजीको एक प्रतिशत र सो…