पुनर्बीमा कम्पनीमा लगानी घटाउँदै विशाल ग्रुप, १० लाख कित्ता बेचेर साढे ३३ करोड फिर्ता लिने

दोस्रो ठूलो सेयरधनी विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रहेको आफ्नो हिस्सा घटाउने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेकोमध्ये १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने सञ्चालक समितिबाट निर्णय गर्दै सेयर बिक्रीका लागि कम्पनी उपर निवेदन दिएपछि नेपाल पुनर्बीमाले उक्त सेयरको मंगलबार बिक्री…