काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् । बालेन र ओलीबिच १० हजारभन्दा बढीको मतान्तर छ । श्रम संस्कृति…