निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई ५२ करोड ६३ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय नक्साल भगवती काठमाडौंमा आइतबार सम्पन्न भएको सभाले चुक्ता पूँजीको २९.५० प्रतिशतले हुन आउने ५० करोड २५ लाख रुपैयाँको बोनस सेयर र कर प्रयोजनका लागि…