ओपेकले आपूर्ति कम गरेपछि चुलियो कच्चा तेलको मूल्य

तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) ले कच्चा तेलको आपूर्तिमा कडाइ गरे लगत्तै अन्तराष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । तीव्र रुपमा फैलिएको ओमिक्रोन र फेडरल रिर्जभले औसत व्याज दर वृद्धि गर्ने भनेपछि कच्चा तेलको मूल्यमा उतारचढाव आएको हो । गत हप्ता बसेको ओपेकको बैठकमा प्रतिदिन ४०० हजार ब्यारल तेल रिलिज गर्ने भनियता…