जर्मन कार निर्माता कम्पनी भल्सवागनले सन् २०२१ मा १० वर्ष यताकै कम कारहरु बिक्री गरेको छ । विलासी कार निर्माता भल्सवागनले विश्वव्यापी रुपमा भएको चिप आपुर्तिको समस्याका कारण उत्पादनमा कम हुन गई बिक्री कम भएको जानकारी दिएको छ । सन् २०१६ देखि २०१९ सम्म भल्सवागन विश्वकै शीर्ष कार बिक्रेता रहेको थियो। तर सन् २०२० मा…