दश हजार मेगावाट विद्युत निर्यातको दोस्रो चरणको सम्झौता आगामी साता

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने सम्झौताको दोस्रो चरणको सम्झौता आगामी साता हुने भएको छ । हाल दुवै देशका पदाधिकारीहरुले सम्झौता सम्बन्धी काम गरिरहेको र दोस्रो चरणको सम्झौताका दोस्रो साता हुने उर्जा सचिव दिनेश कुमार घिमिरेले बताए । यस सम्झौताले नेपाल र भारतबीचको उर्जा व्यापार प्रक्रियालाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ ।…