काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् । असोजदेखि पुस मसान्तसम्म ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू बढेका छन् । तथ्यांकअनुसार तीन महिनाको अवधिमा कूल दुई…