काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले गरिमा सुवर्ण योजना निष्काशनमा ल्याउने भएको छ। क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो। सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ। निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई…