काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ३० करोड रुपैयाँ बराबरको…