सिद्धार्थ बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकका अधिकांस सूचकहरुमा सुधार आएको छ । पहिलो पटक ३ अर्ब बढी नाफा कमाएको बैंकको जोखिम व्यवस्थापन खर्च बढ्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१…