राजश्व छलीमा संलग्न ५ जना विरुद्ध साढे २४ करोडको मुद्दा दायर

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल गरी राजश्व चुहावटमा संलग्न पाँच जना विरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ माग दाबी सहित मुद्दा दर्ता गराएको छ । विभागले यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सोनालालप्रसाद यादब समेत जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ लगायत ५ जना विरुद्ध उच्च अदालत, पाटन, ललितपुरमा मंसिर…