प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) को प्रस्तावित १५.८७ प्रतिशत लाभांश अनुमोदन भएको छ । कम्पनीको आइतबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा सम्पन्न…