सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, यस्तो छ बजार भाउ

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २७० रुपैयाँ कायम…