सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टका रुपमा कार्यरत एक महिलालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । स्रोत नखुलेको स्रोत नखुलेको ५० लाख रुपैयाँ सहित उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सौर्य एयरलाइन्समा कार्यरत ३३ वर्षीया रेशा शाक्य पोखरेलको साथबाट श्रोत नखुलेको तथा भन्सार उद्घोष समेत नगरेको १ हजार दरको ४…