कान्तिपुर टिभीले प्रिमियममा आईपीओ नल्याउने

कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ निष्कासन नगर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा नै सेयर बिक्री गर्ने अनुमति मागेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनीले जेठ २८ गते आइतबार अंकित मूल्य १०० रुपैयाँमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति माग्दै आवेदन…