बडा दशैंको दशौं दिन विजया दशमीका दिनदेखि साइत निकालेर हरेक हिन्दु धर्मालम्बीहरुले रातो टिका र जमरा लगाउने चलन छ । दशैंमा कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना र आफन्तजनसँगको भेटघाट । बैद्धिक सनातन धर्म अनुयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । दशमी तिथि अर्थात्…