साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कात्तिक १ गते, सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुबै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। साल्ट ट्रेडिङ्ग…